Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

फेकोफनद्वारा ३ पत्रकारसहित १५ जना सम्मानित

FECOFUN-Makwanpur-1-1481715468.JPG

२९ मंसिर, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरले ३ पत्रकारसहित १५ जनालाई सम्मान गरेको छ । फेकोफन मकवानपुरले प्रथम जिल्ला परिषदको अवसरमा बुधबार विभिन्न विधामा १५ जनालाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले संचारकर्मीहरु भीमसेन पौडेल, रुपेश दुलाल, अशोकसुजन श्रेष्ठलाई सम्मान गरेका थिए । त्यसैगरी, कार्यक्रममा सर्वमान्य गणेशमानसिंह वन संरक्षण पुरस्कार प्राप्त गर्न सफल हेटौँडा–६ को रानी सामुदायिक वन उपभोक्ता समूह, हेटौँडा–६ कै चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूह, हेटौँडा–१,२ को सुन्दर सामुदायिक वन समूह, वन सदुपयोगतर्फ थाहा नगरपालिकामा रहेको ऋषेश्वर सामुदायिक वन समूह, मनहरीमा रहेको सिमपानी देवकोट संयुक्त सामुदायिक वन समूह सम्मानित भएका छन् ।
हेटौँडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूह, हेटौँडा–९ मा रहेको बेतखोल्सी सामुदायिक वन उपभोक्ता समूह, हेटौँडा–१० मा रहेको भुटनदेवी सामुदायिक वन उपभोक्ता समूह र छतिवनमा रहेको सिमातमाई सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरिएको छ । कार्यक्रममा फकोफन केन्द्रिय कार्यालय, वन प्राविधिकतर्फ अच्युतप्रसाद लामिछाने र नवराज पुडासैनीलाई समेत सम्मान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार