Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

तासिर बोडिङ्गमा १ दिने सकारात्मक चिन्तन कार्यक्रम

FB_IMG_1561427872303-1561429659.jpg

१० असार, हेटौंडा। हेटौंडा -७ नागस्वतिमा रहेको तासिर बोडिङ्ग स्कुलमा सोमबार  १ दिने सकारात्मक चिन्तन कार्यक्रम आयोजना गरिएको छ। 

 आफ्नो छोराछोरी प्रति कसरी अभिभावकत्व पूरा गर्ने उनिहरुमा कसरी सकारात्मक सोचको विकास गराउने भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयले बताएको छ।

कार्यक्रममा  प्रितम पौडेल  सहजिकरण गरेका थिए । सहजिकरणका क्रममा पौडेलले अभिभावकहरुको नानिबबु प्रति अा-अाफ्नाे भुमिका र विद्यार्थीहरुलाई आ-आफ्नो पढाइ प्रति कसरी रुचि अभिवृद्धि गर्ने र के कस्ता कुुरा बाट टाढा राख्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए।तीन सत्रमा विभाजन गरि संचालन भएको कार्यक्रमको पहिलो सत्रमा कक्षा नर्सरी देखि तीन सम्मका अभिभावक ,दोस्रो सत्रमा कक्षा ४ देखि १०सम्म का अभिभावक र तेस्रो सत्रमा कक्षा ८,९,१०का विद्यार्थीहरुलाई सकारात्मक उत्प्रेरणा प्रदान गर्न सहजिकरण गरिएको थियो।

कार्यक्रममा ५०० भन्दा बढि अभिभावकहरुको उपस्थिति रहेको थियो । विद्यालयका  प्रधानाध्यापक  हरिवोल ढकालको सभाध्यक्षतामा  भएको  कार्यक्रमको संयोजकत्व  विद्यालय संयोजक  अमृत प्रसाद ढकालले गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार