Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विश्वकप क्रिकेटः अष्ट्रेलिया सेमिफाइनलमा, इंग्ल्याण्डलाई कठिन

0JbC6Qur7Rpg90NcZOcO-1561511283.jpg

११ असार, हेटौँडा । आयोजक इंग्ल्याण्डलाई पराजित गर्दै साविक विजेता अष्ट्रेलिया आइसिसि एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ ।
मंगलबारराति लर्डसमा भएको खेलमा घरेलु टोली इंग्ल्याण्डलाई ६४ रनले हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा पुगेको हो । 
टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८५ रन बनाएको थियो । 
उसका लागी कप्तान आरोन फिन्चले सतकिए पारी खेले भने अर्का ओपनर डेभिड वार्नरले ५३ रन बनाए । यस्तै स्टेभेन स्मिथ र एलेक्स क्यारीले अविजित समान ३८– ३८ रनको योगदान दिए ।
बलिङग तर्फ इंग्ल्यान्डका क्रिस वोक्सले २ विकेट लिए भने जोफ्रा आर्चर, मार्क उड, बेन स्टोक्स र मोइन अलीले समान १–१ विकेट लिए । 
२ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४४.४ ओभरमा अल आउट हुँदै २ सय २१ रनमा समेटियो । इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रनको योगदान दिए । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न नसकेपछि इंग्ल्याण्ड पराजित हुन पुग्यो । 
अष्ट्रेलियाको जितमा नायक बनेका जेसन बेहरनडर्फले ५ विकेट लिए भने मिचेल स्टार्कले ४ विकेट लिए ।
६ खेलबाट १० अंक जोडेको अष्ट्रेलिया अंकतालिकाको दोस्रो स्थानमा रहँदा ६ खेलबाट ८ अंक जोडेको इंग्ल्यान्ड चौथो स्थानमा छ । (एजेन्सी)
 

eng_vs_aus_3NRxO0a0S0-1561511284.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार