Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडामा मनाइयो लागूऔषध दुरुपयोग बिरुद्धको अन्तराष्ट्रिय दिवस 

1-1561568686.JPG

११ असार, हेटौँडा । लागूऔषध दुरुपयोग तथा अबैध ओसार पसार बिरुद्धको अन्तराष्ट्रिय दिवस हेटौँडामा पनि मनाइएको छ । 
 बुधबार प्रभातफेरी तथा कोणसभामाको आयोजना गर्दै लागूऔषध दुरुपयोग तथा अबैध ओसार पसार बिरुद्धको अन्तराष्ट्रिय  दिवस प्रदेश ३ को राजधानी हेटौँडामा पनि मनाईएको हो । 
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी, विभिन्न संघ सस्थाका प्रतिनिधिको सहभागितामा लागु औषध विरुद्धको नारा सहित  निकालीएको याली  बसपार्क, सिमाचोक हुदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।  कोणसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले  अहिले युवा जमातमा लागु औषधको प्रयोग बढेको भन्दै लागु औषध प्रयोगको नियन्त्रणमा सबै वर्ग, समुदाय एक भएर लाग्नुपर्ने  बताए । 

कार्यक्रममा बेल्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले मकवानपुर प्रहरी जिल्लामा हुने गरेको लागुपदार्थ ओसारप्रसार र त्यसको नियन्त्रणमा लागि परेको र विभिन्न मितिमा जिल्लाको विभिन्न्गाउँपालिकामो ठुलो परिणममा लगाईएको लागु औषध गाँजा नष्ट गरिएको बताए । 
प्रभातफेरी तथा कोणसभा कार्यक्रममा प्रदेश नम्बर ३ को आन्तिरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिब बालकृष्ण निरौला, सशस्त्र प्रहरी कार्यालयका कार्यालय प्रमुख श्याम कोईराला,विभिन्न सरकारी कार्यालयहरुको प्रमुख कर्मचारीहरु, संचारकर्मी, जनपद प्रहरी,सशस्त्र प्रहरी, विभिन्न संघ संस्थाको प्रतिनिधि, महिला टोल संघको प्रतिनिधिहरू, स्थानिय जनप्रतिनिधिहरुको उपस्थितमा रहेको थियो ।
त्यसैगरी लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस ’को अवसारमा जिल्ला मकवानपुर हेटौडा 
९ नम्बर वडा कार्यालयको आयोजनामा  औषध दुरुपयोग तथा अबैध ओसार पसारको बिरुद्धको सम्बन्धमा सचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ र 

3-1561568695.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार