Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पिप्ले वनमा बेतबाँसका सामग्रीसम्बन्धी तालिम शुरु

111111-1561725437.jpg

१३ असार, हेटौँडा । हेटौँडा–५ मा रहेको पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा शुक्रबारदेखि बेतबाँसका सामग्री बनाउने तालिम शुरु भएको छ ।
हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले १५ दिने तालिमको शुभारम्भ गर्दै तालिमले आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उपमहानगरपालिकाले आयआर्जनको क्षेत्रमा काम गरिरहेको बताउँदै उनले तालिमबाट उद्यम विकास हुने बताए ।
समूहका अध्यक्ष रामहरी चौलागाईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत इमनाथ पौडेल, ५ नम्बर वडा सदस्य केशव श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, समूहका पूर्व अध्यक्ष रामबहादुर राई, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, सञ्जिवनी सहकारीका अध्यक्ष रणबहादुर कार्की, मौरीपालक कृषक संघका सहअध्यक्ष सम्राट तुम्बाहाम्फे, समूहका उपाध्यक्ष केशवप्रसाद घिमिरे, कोषाध्यक्ष झलक भुजेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
रामकृष्ण राई र रामकुमार राईले सहजिकरण गर्ने तालिममा वन समूहका ३० जना उपभोक्ताहरुको सहभागिता रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार