Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

देशमा हुन्छ भन्ने तर काम नगर्ने परिपाटी मौलायोः मन्त्री जम्कट्टेल

65380334_958715724460602_-1561733008.jpg

 सुनिल शिवाकोटी  
१३ असार, हेटौँडा
।  प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले देशमा जनताको काम गर्ने सबै निकायले जनताले काम लिएर जादा हुन्छ भई हाल्छनी भन्ने गरेको तर  काममा सिन्को नभाच्ने परिपाटी मौलाएको बताएका छन । 

३ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय,रामनगर चितवनको आयोजना शुक्रबार हेटौँडामा भएको सडक सभ्यता अभिवृद्वि एवम् सवारी दुर्घटना न्युनिकरणमा समुदाय प्रहरी साझेदारीसम्बन्धी सम्मेलनलाई सम्बोधनका क्रममा मन्त्री जम्कट्टेलले जनतासंग प्रत्यक्ष सरोकार राख्ने निकायमा काम लिएर जादा हुन्छ भई हाल्छनी भन्ने तर काम नगर्ने परिपाटी मौलाएको बताएका हुन । 
मन्त्री जम्कट्टेलले यस कार्यक्रममा सडक सभ्यता अभिवृद्वि एवम् सवारी दुर्घटना न्युनिकरण खोजिए जस्तै सबै पदमा भएकाहरुले सामान्य नागरीक भएर जनतासंगको सभ्यता अभिवृद्विको न्युनिकरणमा लाग्नुपर्ने समय आएको बताए । उनले  अहिलेको राज्य व्यवस्था अन्तिक राज्य व्यवस्था भएको बताउदै यस व्यवस्थालाई जोगाउनुपर्ने बताए । 

राज्यको ठुलो लगानी सडकमानै रहन्छ तर राजनैतिक र आर्थीक सेटिङमा नबिकरण नभएका र विमा समाप्त भएका सवारी राजमार्गमा संचालन गर्दा बर्षमा सयौँ नागरिकको ज्यान जाने गरेको बताउदै मन्त्री जम्कट्टेलल त्यस्ता नबिकरण नभएका र विमा समाप्त भएका सवारीलाई पूर्ण रुपमा प्रतिवन्ध लगाइनुपर्ने बताए । 
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, आन्तरिक मामिला मन्त्रालयका सचिब राजकुमार श्रेष्ठ, प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक श्यामबहादुर बस्नेत, मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्ट, नेपाली कांग्रेस मकवानपुरका प्रबक्ता प्रदिप कोइराला, नारायणि यातायात कम्पनीका अध्यक्ष हिरालाला श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेको थिए ।
कार्यक्रममा मध्य पृतना सुपारीटारका प्रमुख सुर्वण कुमार शाहा, जिल्ला प्रहरी कार्यालय मकवानुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, प्रदेश नम्बर ३ को ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख नबिनराज राई, शसक्त प्रहरी १४ नम्बर गण हेटौँडामा प्रमुख प्रहरी उपरीक्षक श्याम कोइराला ,नेपाल पत्रकार महासंघ  मकवानपुर अध्यक्ष हरी हुमागाई संचारकर्मी, यातायात व्यवसायी ,विमा कम्पिनीका प्रतिनिधी ,विभिन्न संघ सस्थाका प्रतिनिधी विद्यार्थी लगायतको सहभागिता रहेको थियो । 
कार्यक्रमको पुर्व सन्ध्यामा हेटौँडाको  हुप्राचौर बाट र्‍याली निस्किएको थियो भने र्‍यालीले हेटौँडा बजारको परिक्रममा गरेको थियो । कार्यक्रममा ट्राफिक प्रहरीले सवारी चालक, यातायात व्यवसायी, विद्यार्थी , विमा कम्पिनीका प्रतिनिधीहरुलाई सडक सभ्यता अभिवृद्वि एवम् सवारी दुर्घटना न्युनिकरणका उपायको बारेमा सहजीकरण गरेका थिए । 

 

65457097_564380147425241_-1561733022.jpg
65595548_2167269530231411-1561733129.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार