Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

तेश्रो मिसेस मकवानपुर साउनमा

65453518_646287432512866_-1561739022.jpg

१३ असार,हेटौंडा। हेटौंडमा मिसेस मकवानपुर प्रतियोगिता हुने भएको छ ।  हेटौँडा लेडी जेसीजले विगतका वर्ष झै यस बर्ष पनि प्रतियोगितालाई निरन्तरता दिदै तेश्रो मिसेस मकवानपुर २०१९ गर्न लागेको हो  । 
हेटौँडा लेडी जेसीजले शुक्रबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै यस बारेमा जानकारी गराएको हो  । पत्रकार सम्मेलनमा बोल्दै मिसेस मकवानपुर २०१९ की कार्यक्रम संयोजक सृष्टि गोर्खालीले प्रतियोगिता साउन २ गतेबाट सुरु भई साउन २५ गते समापन हुने बताइन  ।  कार्यक्रम संयोजक गोर्खालीले यस प्रतियोगिताले महिलाहरुको नेतृत्व, व्यक्तित्व विकास र स्टेज कार्यक्रमलाई विशेष जोड बताइन । प्रतियोगितामा सहभागिता हुन इच्छुक प्रतियोगिले फर्म शुल्क वापत १ जार रुपैयाँ र छनौट भईसकेपछी १५ हजार रुपैयाँ बुझाउनुपर्ने पत्रकार सम्मेलनमा बताइएको छ । 
प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।गतवर्ष भन्दा केही फरकपना दिनको लागि यस वर्ष भ्यूअर्स च्वाईसको समेत व्यवस्था गरिएको र भ्यूअर्स च्वाईसमा पर्ने एक जनाले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ। 
२२ दिनसम्म चल्ने प्रतियोगितामा कार्यक्रममा २० जना महिलाहरुको सहभागिता जनाउने लक्ष्य लिईएको  र प्रतियोगितामा पोखराको द लुक्स फेसनका रविन्द्र बज्राचार्यको  कोरियोग्राफी रहने कार्यक्रम संयोजक गौर्खालीले जानकारी दिइन । आयोजकले प्रतियोगिताको लागत १० लाख ७० हजार रुपैयाँ लाग्ने अनुमान गरेको छ ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार