१४ असार, हेटौँडा । बृक्षारोपण दिवसको अवसर पारेर शनिबार मकवानपुरका दुई सांसदले हेटौँडा–१८ हर्नामाडिको पर्यटकीय गन्तव्य गुम्बाडाँडामा बृक्षारोपण गरेका छन् ।
प्रतिनिधिसभाका सांसद एवं अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल र प्रदेशसभा सांसद प्रेमबहादुर पुलामीले गुम्बाडाँडामा बृक्षारोपण गरेका हुन् । डिभिजन वन कार्यालय मकवानपुरको आयोजना एवं ज्योति सामुदायिक वन समूहको संयोजनमा भएको कार्यक्रममा सांसदसहित वडा कार्यालयका प्रतिनिधि, विभिन्न वन समूहका प्रतिनिधि र स्थानीयले गुम्बाडाँडामा नवनिर्मित पार्कमा विभिन्न प्रजातिका विरुवा रोपेका थिए ।
सांसद दाहालको प्रमुख आतिथ्यता एवं डिभिजनल वन अधिकृत इमनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सांसद पुलामी, १८ नम्बरका वडा अध्यक्ष अनिल बानियाँ, ३ नम्बर प्रदेश वन निर्देशक विद्यानाथ झा, ज्योति सामुदायिक वनका अध्यक्ष रामबाबु खतिवडा, डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत बसन्तकुमार गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा हर्नामाडि कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल, वन निर्देशालयका कर्मचारी, वन कार्यालयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















