Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा जेसिजको आयोजनामा खुल्ला फुटसल प्रतियोगिता हुने

IMG_20190629_171201-1561807922.jpg

प्रतियोगिताको बारेमा जानकारी गराउदै आयोजक। फोटो: सुनिल शिवाकोटी

१४असार, हेटौंडा। हेटौंडामा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ।

यहि असार २० र २१ गते दुई दिन हेटौंडा जेसिज को आयोजनामा जिल्लामा पहिलो पटक खुल्ला फुटसल हुन लागेको हो।

शनिबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै आयोजकले यस बारेमा जानकारी गराएको हो।

हेटौंडा ४ कमलडाँडामा रहेको फुटसल ग्राउण्ड हुने उक्त प्रतियोगितामा हाल सम्म ११ टिमले नाम दर्ता गरिसकेको र मकवानपुर सहित काठमाडौं, चितवनका किरब २० टोलीको सहभागिता रहने उक्त प्रतियोगिता संयोजक विकेश लाला श्रेष्ठले बताए।

प्रतियोगितामा प्रथम हुनेलाई ट्रफी,मेडल सहित नगद ५० हजार तथा दोस्रो हुनेले ट्रफी, मेडल सहित नगद २५ हजार प्राप्त गर्ने संयोजक  श्रेष्ठले बताए। त्यसैगरी प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले नगद ५ हजार  प्राप्त गर्ने अायोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुने  टमले दर्ता शुल्क ५ हजार तिर्नु पर्ने र टिम असार १७ गते सम्म दर्ता गर्न सकिने बताइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार