Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रोट¥याक्ट क्लव अफ मकवानपुरमा अधिकारी 

65721151_2779978188742381-1561945252.jpg

१६ असार, हेटौँडा । रोट¥याक्ट क्लव अफ मकवानपुरको अध्यक्षमा पुष्पराज अधिकारी पदस्थापित भएका छन् । आईतबार हेटौंडामा भएको चौथो पदस्थापन कार्यक्रममा बर्ष सन् २०१८÷१९ का अध्यक्ष प्रमोद अर्यालले २०१९÷२० का लागि अधिकारीलाई पदस्थापित गराएका हुन् । 
अध्यक्षमा चयन भएका अधिकारीले यसअघि हुँदै आएका कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रमलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रोट¥याक्ट क्लव अफ मकवानपुरका बर्ष सन् २०१८÷१९ का अध्यक्ष प्रमोद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष विजयलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले रोट¥याक्टसंग सहकार्य र सहयोग गर्न रोटरी सदैव तयार रहेको बताए । कार्यक्रममा रोट¥याक्टका जोन १३ का जोनल रोट¥याक्ट रिप्रिजेन्टेटिभ अनुराग अधिकारी, रोट¥याक्ट क्लव अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, रोट¥याक्ट क्लव अफ हेटौंडाका अध्यक्ष सरोज देवकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए । 
अध्यक्ष अधिकारीले आफ्नो कार्यकालका लागि उपाध्यक्षमा प्रतिक्षा न्यौपाने, सचिवमा सृजना लामिछाने, कोषाध्यक्षमा रञ्जिता बिष्ट तथा निर्देशकमा प्रदीप अधिकारी, टेकनाथ शिवाकोटी, सरिता नेपाल र सर्जन एट आम्र्समा अलिसा न्यौपाने र निर्देशकमा सुजित पोखरेललाइ चयन गरेका छन् ।

र्यक्रममा रोट¥याक्ट क्लव अफ मकवानपुरका निवर्तमान अध्यक्ष विजय पौडेललगायतको आतिथ्यता थियो ।
 

ad-1561945254.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार