१ पुस, हेटौँडा । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा आपतकालिन अवस्थामा गरिने पोषण सम्बन्धी प्रतिकार्य तथा पुर्नलाभसम्बन्धी अन्तक्रिया कार्यक्रम भएको छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका स्वास्थ्य निरिक्षक भीमसागर गुरागाईले पोषण कार्यक्रमबारे अवगत गराएका थिए । गुरागाईका अनुसार स्तनपानको प्रवर्धन, संरक्षण र सहयोगमा ३७ सय ७१ लक्ष्य रहेकोमा ३ हजार ६ सय ४० अर्थात ९६.५२ प्रतिशत प्रगति हासिल गरेको छ । पुरक वा थप खानाको प्रवर्धनमा १३ हजार ६ सय ३२ लक्ष्य रहेकोमा १० हजार ७ सय ६ अर्थात ७८.५३ प्रतिशत प्रगति हासिल गरेको छ ।
अप्रिलदेखि नोभेम्बर २०१६ सम्ममा मध्य शिघ्र कुपोषण व्यवस्थापनमा ६ देखि ५९ महिनाका बालबालिकातर्फ ७६ सय ६९ लक्ष्य राखेकोमा १९ सय ५३ पहिचान भएका र १७ सय ७० कार्यक्रमा भर्ना भएका छन् भने गर्भवती तथा सुत्केरी महिलातर्फ १ हजार ३५ लक्ष्य रहेकोमा २१ सय ९५ पहचिान भएको र २ हजार ११ कार्यक्रममा भर्ना भएको जनाईएको छ ।
कडा शिघ्र कुपोषण व्यवस्थापनमा ६ देखि ५९ महिनाका कडा शिघ्र कुपोषित बालबालिकातर्फ १६ सय ८४ लक्ष्य रहेकोमा ४ सय १५ पहिचान भएको र ३ सय ८५ कार्यक्रममा भर्ना भएका छन् भने मेडिकल जटिलता भएका बालिबालिकातर्फ १ सय ६८ लक्ष्य राखेकोमा २५ पहिचान गरेको र २१ जना कार्यक्रममा भर्ना भएको गुरागाईले जानकारी दिए ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख रामचन्द्र पाठक, स्वास्थ्य निरिक्षक भोला चौलागाई लगायतले पोषणको दृष्टिकोणले पश्चिमी मकवानपुरका आधा दर्जन गाविस जोखिमपूर्ण रहेकाले सबै निकायले समन्वय गर्नुपर्ने बताए । कार्यक्रममा यस्ता समस्याबारे उजागर गर्दै समाधानका लागि पहलका लागि समेत उनीहरुले संचारकर्मीहरुसँग आग्रह गरे ।
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...


















