Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

निवन्ध प्रतियोगितामा बंशगोपाल प्रथम

IMG_20190702_175320-1562069426.jpg

१७ असार, हेटौडा । सव–डिभिजन वन कार्यालय, हेटौँडाले आयोजना गरेको निवन्ध प्रतियोगितमा बंशगोपाल माविकी प्रकृति राई प्रथम भएकी छिन् । 

रानी सामुदायिक वन उपभोक्ता समूह हेटौँडा–६ मा भएको ‘वन्यजन्तुको संरक्षणमा विद्यार्थीको भूमिका’ विषयक निवन्ध प्रतियोगितामा भानु माविका सुशान्त दाहाल द्धितिय, सुनगाभा शिक्षा निकेतनका आयुस गौतम तृतिय र भानु माविकी स्वस्तिका ढुङगानाले सान्त्वना पुरस्कार प्राप्त गरेकी छिन् । 

सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको प्रमुख आतिथ्यता एवम कार्यालयकी सहायक वन अधिकृत गायत्री शर्माको अध्यक्षतामा प्रतियोगिता भएको थियो । कार्यक्रममा सव डिभिजन वन कार्यालय, हेटौडाका रेन्जर रविन देवकोटा, फरेष्टर यदुकुमार घिमिरे, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण बिडारी, संचारकर्मी रुपेश दुलाल लगायतकाले वन्यजन्तुको संरक्षणमा सबैको सहयोग आवश्यक पर्नेमा जोड दिएका थिए ।

प्रतियोगितामा रामहरी चौलागाई, रविन्द्रकुमार गौतम र भीमसेन पौडेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा विभिन्न विद्यालयका १२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा पहिलो हुनेले नगद ४ हजार, दोस्रो हुनेले ३ हजार, तेस्रो हुनेले २ हजार र सान्त्वना हुनेले १ हजार रुपैँयासहित प्रमाणपत्र प्राप्त गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार