Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

रिद्धिसिद्धि सिमेण्ट उद्योगबाट प्रभावित स्थानीयले बुझाए प्रजिअलाई ज्ञापन पत्र

65744566_2133373376960036-1562082945.jpg

१७ असार,हेटौँडा । हेटौंडा–१५मा रहेको रिद्धिसिद्धि सिमेण्ट उद्योगबाट प्रभावित स्थानीयहरुले मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापन पत्र बुझाएका छन  ।
उद्योगले स्थानीयहरुको मागहरु सम्बोधन नगरेको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पुगेर प्रजिअलाई ज्ञापन पत्र बुझाएका हुन।प्रत्यक्ष प्रभावितहरुका तर्फका स्थानिय संयोजक ज्ञानेन्द्र वाईबाको गएको टोलिले मकवानपुरका प्रजिअ अस्मान तामाङ्लाई ज्ञापन पत्र बुझाएका हुन । 
ज्ञापन पत्र बुझाउदै संयोजक बाइबाले उद्योगले अत्याधिक मात्रामा धुलो, धुवा फालिएको र बासिन्दालाई श्वास फेर्न समेत कठिन भएकोमा पटक पटक डेलिकेसन जादा समेत उद्योगले  धुलो नियन्त्रण्मा कुनै प्रयास नगर्दा यो अवस्था आएको बताए।उनले विगतमा उद्योग र स्थानिय पक्षबीच बसेर गरिएका १६ बुदे सहमति समेत उद्योगले पालना नगरेको भन्दै पटक पटक धुलो, धुवा, साउण्ड प्रदुषणका कारण स्थानियलाई समस्या उत्पन्न भएपछि उद्योग समक्ष सचेत गराउदा उद्योग प्रशासनले प्रहरी प्रशासन लगाएर स्थानियमाथि दमन गर्दै आएको बताए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार