Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अर्जेन्टिनालाई २ का विरुद्ध सुन्य गोलले पाखा लगाउदै ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा

IMG_20190703_083121-1562122146.jpg

१८ असार, हेटौंडा। ५ पटकको विश्वकप फुटबलको विजेता ब्राजिल जारी कोपा अमेरिका फुटबलको   फाइनलमा पुग्न सफल भएको छ।

प्रतियोगिताको बुधबार बिहान भएको सेमीफाइनल खेलमा २ पटकको विश्वकप बिजेता अर्जेन्टिनालाई २ का सुन्य गोलले  पराजित गर्दै आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलको फाइनलमा स्थान पक्का गरेको हो । 

ब्राजिललाई जिताउन खेलको १९ औ मिनेटमा  रोबर्टो फिर्मिनोको पासलाइ सदुपयोग गर्दै ग्रबिअल जिजसले जालि चुमाएका थिए।पहिलो हाफमा १ गोलले आगाडी रहेको ब्राजिलले खेलको ७२औ मिनेटमा ग्रबिअल जिजसले दिएको पास बाललाइ रोबर्टो फिर्मिनोले जालि चुमाएका थिए।

मेस्सी्को कप्तानिमा रहेको अर्जेन्टिना खेल अवधिभर निरही देखिएको थियो।अर्जेन्टिनाका खेलाडीले प्रहार गरेको बललाइ ब्राजिलीयन गोलरक्षक एलिसनले उत्कृष्ट बचाउ गरेका थिए।यो हारसगै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नु पर्ने छ।

IMG_20190703_083112-1562122147.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार