Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जनकल्याण सहकारी काठमाडौंमा सम्मानित

FB_IMG_1481880567246-1481882176.jpg

१ पुस, हेटौंडा । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ लिमिटेडले हेटौडा-६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट सहकारी संस्थाको रूपमा सम्मान गरेको छ ।

संघको शुक्रबार काठमाडौंमा भएको २५ औं साधारणसभाको अवसरमा जनकल्याणलाई संघले वितरण गरेको सफ्टवेयर संचालनमा उत्कृष्ट संस्थाको रूपमा सम्मान गरेको हो ।

जनकल्याण सहकारीलाई संघको वार्षिक साधारण सभामा सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले संस्थाका अध्यक्ष हिमाल पौडेललाई सम्मान गरेका थिए । सम्मान ग्रहण गरेपछि प्रतिक्रिया दिंदै अध्यक्ष पौडेलले सम्मानले संस्थालाई राष्ट्रिय पहिचान दिएको भन्दै सहकारी व्यवस्थापनमा थप काम गर्न जिम्मेवारी बढेको बताए ।

संस्थाले करिब ८ करोड ५० लाख रूपैयाँको कारोवार गरेको संस्थाका व्यवस्थापक प्रल्हाद शर्मा आचार्यले जानकारी दिए ।जनकल्याण मकवानपुरको उत्कृष्ठ सहकारी मध्ये पर्दछ । संस्थाले सहकारीको मर्म र भावना अनुसारको काम गरेको शेयर सदस्य राजेन्द्रप्रसाद चौलागाईले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार