Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शिखरपानी सामुदायिक वनमा वृक्षरोपण

IMG_20190703_121035-1562135276.jpg

१८ असार, हेटौडा । हेटौडा–१५ मा रहेको शिखरपानी सामुदायिक वन उपभोक्ता समूहको जंगलमा वुधवार विभिन्न प्रजातीका विरुवाहरुको वृक्षारोपण गरिएको छ । सव–डिभिजन वन कार्यालय, हेटौडा, रातोमाटेले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो । 

कार्यक्रममा लोपोन्मुख प्रजातीका चाप र सतीसालको ४ सय विरुवाको वृक्षारोपण गरिएको थियो । डिभिजन वन कार्यालय, मकवानपुरको चालु आव ०७५÷०७६ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वृक्षारोपण गरिएको हो । हेटौडा–१५ का वडा अध्यक्ष महारत्न लामाको प्रमुख आतिथ्यता एवम सव–डिभिजन वन कार्यालय, हेटौडाकी सहायक वन अधिकृत गायत्री शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो । 

कार्यक्रममा हेटौडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य पातलीमाया गोङवा, सव–डिभिजन वन कार्यालय, हेटौडाका रेन्जर रविन देवकोटा, फरेष्टर यदुकुमार घिमिरे, शिखरपानी सामुदायिक वनका अध्यक्ष चन्द्रबहादुर पाख्रिन, संचारकर्मी भीमसेन पौडेल, लगायतकाले वृक्षारोपणको महत्वको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा वनका कर्मचारी, विभिन्न सामुदायिक वनका पदाधिकारी, सुरक्षाकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, उपभोक्ता लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार