१८ असार, हेटौँडा ।प्रदेश ३ का कार्यवाहक मुख्यमन्त्री एवम् आन्तरिक मामिला तथा कानुनमनत्री शालिकराम जमकट्टेलले प्रदेश ३ र प्रदेश सरकार पत्रकारहरुको माग प्रति सधै एक्यवद्ध रहेको बताएका छन ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३को प्रथम प्रदेश साधारण सभा तथा मिडिया सम्मेलनलाई बुधबार हेटौँडामा उदघाटनका क्रममा प्रदेश ३का कार्यवाहक मुख्यमन्त्री एवम् आन्तरिक मामिला तथा कानुनमनत्री शालिकराम जमकट्टेलले पत्रकार राज्यको चौथो अंग भएको र पत्रकारले सबैखाले राजनैतिक परिवर्तमा उल्लेखनीय भुमिका खेलेको बताउदै,पत्रकारहरुको मागलाई सम्बोधन गरीनुपर्ने बताए।उनले प्रदेश ३ र प्रदेश सरकार पत्रकारहरुको माग प्रति सधै एक्यवद्ध रहेको बताएका छन ।
साधारण सभा तथा मिडिया सम्मेलनका प्रमुख अतिथी रहेका जमकट्टेलले देशलाई कुन दिशामा लैजाने भन्ने एजेन्डानै नभएको भन्दै प्रदेश सरकार एजेण्डा बिहिन बनेको बताए ।उनले पछिल्ला तीन तहको चुनावपछि जनतामा एकखाले अन्यौलता बढेको र हरेक क्षेत्रमा असंतुष्टी बढ्दै गएको बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले संसदमा दर्ता गरेको मिडिया काउन्सील बिदेयकले मिडिया र पत्रकारको अस्तित्व समाप्त पार्ने बताए । उनले संघीय सरकार योजनाबद्ध रुपमा पत्रकारितामा अंकुश लगाउन लागेको भन्दै संयुक्त राष्ट्र संघलाई गुहारेर भएपनि आन्दोलन गरेरै छाडने बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले आफ्नो कार्याकालमै मिडिया हाउमा काम गर्ने पत्रकारहरुको न्यूनतम् पारिश्रमिक निर्धारण गरिने बताए ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर तीनका अध्यक्ष प्रताप बिष्टको अध्यक्षतामा भएको कार्यक्रमम प्रदेश ३ का प्रेस रजिष्टार प्रमुख रेवती सापकोटा, पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत,गाउँपालिका महासंघका सदस्य एवम् भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा,ब्राडेक्रास्टिंग एसोशिसन अफ नेपाल(बान)का केन्द्रीय उपाध्यक्ष उज्वल चौलागाइ, पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाई, लगायतले मन्तब्य व्यक्त गरेको थिए । कार्यक्रममा प्रदेश ३ का १० जिल्लाका प्रदेश सभासदहरुको सहभागिता जनाईएको छ ।
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...


















-1780-1781487498.jpg)