Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

  कोईरालाको जन्मदिवसमा बृद्ध आश्रमलाई खाद्यान्न सहयोग

65868769_150676969435362_-1562170321.jpg

१८ असार, हेटौँडा । जि पि कोईराला फाउन्डेसन मकवानपुरले कांग्रेस पुर्व सभापती एवं नेपलका पुर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईरालाको ९६ औं जन्मदिवसको अवसरमा खाद्यान्न सहयोग गरेको छ । 
बुधबार जि पि कोईराला फाउन्डेसन मकवानपुरले हेटौँडामा २ मा रहेको ओम बृद्ध आश्रममा खाद्यान्न सहयोग हो ।फाउन्डेसनले आश्रमलाई चामल, बिस्कुट, चाउचाउ, पिठो लागयतको खाद्यान्न सहयोग हो ।
खाद्यान्न फाउन्डेसनका मकवानपुर संयोजक नारायण प्रसाद लम्सालले ओम बृद्ध आश्रमका अध्यक्ष बुद्धि प्रसाद पौडेललाई हस्तानगरण गरेको थिए ।खाद्यान्न सहयोग कार्यक्रममा फाउन्डेसनका मकवानपुर संयोजक नारायण प्रसाद लम्साल, फाउन्डेसनका प्रदेश ३का संयोजक पुर्ण प्रसाद पुडासैनी, मकवानपुर संहसंयोजक दिपक खडका,  कोषध्यक्ष सशी दाहाल, फाउन्डेसनका क्षेत्रीय संयोजक भिमसेन महत, हेटौँडा नगर संयोजक कृष्ण राम न्यौपाने, रमेशध्वज कार्की लगायतकाको सहभागिता रहेको थियो ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779759914.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बागमतीको आव ०८३/०८४ को नीति तथा कार्यक्रम आज
Screenshot_20260525_20354-1779759592.jpg

१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg