Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

खुल्ला फुटसलको तयारी पुरा( खेल तालिका सहित)

65838294_2339628156281268-1562258746.jpg

१९असार,हेटौँडा । यहि असार २० र २१ गते दुई दिन हेटौंडा जेसिजको आयोजनामा हुन गइरहेको खुल्ला फुटसलको तयारी पुरा भएको छ ।
 हेटौंडा ४ कमलडाँडामा रहेको फुटसल ग्राउण्ड हुने उक्त प्रतियोगितामा २०वटा टिमको सहभागिता रहने प्रतियोगिताको संयोजक विकेशलाल श्रेष्ठले प्रस्ट खबरलाई जानकारी दिएका छन ।भोलि अर्थात शुक्रबार बिहान ८ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहबाट   खेलको उदघाटन हुने र भोलिको उदघाटन खेल एफसि मल्टिभिजन र एफसि रोएल बिच हुने संयोजक  श्रेष्ठले जानकारी दिएका छन  ।
२० वटा टिमले सहभागित जनाएको प्रतियोगितामा शुक्रबार मात्रै १६ खेल खेलाईने र २१ गते शनिबार समापन हुने बताईएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ट्रफी,मेडल सहित नगद ५० हजार तथा दोस्रो हुनेले ट्रफी, मेडल सहित नगद २५ हजार प्रदान गर्ने र प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले नगद ५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार