२० असार, हेटौँडा । भिमफेदी गाउँपालिकाले आर्थिक बिपन्नता भएका १ सय ८ घरपरिवार चेपाङलाई स्वास्थ्य विमा गरिदिएको छ ।
गाउँपालिका भित्र बसोबास गर्ने १ सय ८ भरपरिवार चेपाङ समुदायलाई आर्थिक विपन्नताका कारण स्वास्थ्य उपचारबाट बञ्चीत हुन नपरोस भनेर विमा गरिदिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए ।
आर्थिक अभावका कारण सामान्य रोगको समेत उपचार गराउँन नसक्दा अकालमै ज्यान गुमाउनु पर्ने बाध्यतालाई हटाउँन गाउँपालिकाले १ सय ८ परिवारको ५ सय ५ जनाको निशुल्क स्वास्थ्य बिमा गरिदिएको हो ।
विमा वापतको ४ लाख १९ हजार रुपियाँ गाउँपालिकाले खर्च गरेको छ । शुक्रबारनै बिमा गरिएका परिवारलाई गाउँपालिकाले बिमा कार्ड समेत हस्तान्तरण गरेको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वति राना, गाउँपालिकाका प्रशासकिय अधिकृत जीवन कुँवर लगाएतले विमा गरिएको परिचय पत्र बितरण गरेका छन् ।
परिचय पत्र बितरण गर्दै गाउँपालिका अध्यक्ष लामाले बिमाको कार्डलाई सिरानीमा राखेर परम्परागत धामि झाक्रिको भरमा नपर्न चेपाङ समुदायलाई आग्रह समेत गरे । उनले स्वास्थ्य विमा पछि आर्थिक अभावमा गाउँपालिका भित्रका चेपाङ समुदायले समान्य रोगका कारण अकालमा ज्यान गुमाउनु नपर्ने विश्वास व्यक्त गरे ।
फोटोः अध्यक्ष हिदम लामाको फेसबुक पेजबाट
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







