Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

प्रम ओली आफ्नै सांसदहरुप्रति असन्तुष्ट देखिए

KP-1562421372.jpg

File Photo

२१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै सांसदहरुप्रति असन्तुष्ट देखिएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका उनले संघीय संसद भवन नयाँ वानेश्वरमा शनिबार बसेको नेकपाको संसदीय दलको बैठकमा यस्तो असन्तुष्टी व्यक्त गरेका हुन् ।
उनले आफ्नो पार्टीका सांसदहरुले समेत सरकारको आलोचना गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले संसद र सार्वजनिक रुपमा नेकपा सांसदहरुले सरकारका गतिविधिको आलोचना गरिरहेको भन्दै असन्तुष्टी जनाएका छन् । उनले सरकारको कमी कमजोरीको बारेमा पार्टी बैठकमा सुझाव दिनुपर्नेमा सार्वजनिक रुपमा आलोचना गर्दा नकारात्मक सन्देश जाने बताए । सरकार विरुद्ध भईरहेको आलोचनाको प्रतिवाद गर्न समेत सांसदहरुलाई उनको आग्रह थियो । उनले सरकारले राम्रो काम गर्दा समेत आलोचना भईरहेको भन्दै यसको प्रतिवाद गर्न सांसदहरुलाई आग्रह गरे । 
तर सांसदहरुले भने निर्णय गर्ने र पछि फिर्ता लिने काम गर्दा जनतामा गलत सन्देश गएको भन्दै सोच विचार गरेर मात्रै निर्णय लिन नेतृत्वलाई सुझाव दिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार