२२ असार, हेटौँडा । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष एवं नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद राजन कार्कीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न नेपाल प्रेस युनियन मकवानपुर र नेपाल पत्रकार महासंघ मकवानपुरले माग गरेका छन् ।
युनियनका अध्यक्ष कुमार अधिकारी र सचिव केशव समर्पणद्वारा जारी संयुक्त विज्ञप्तिमा दोषिलाई कारवाहीको माग गरिएको छ । विज्ञप्तिमा सुरक्षाको जिम्मेवारी पाएको प्रहरीबाटै पत्रकारमाथि आक्रमण हुनु निन्दनीय रहेको भन्दै दोषिलाई कारवाही र घाइतेको उपचारको माग गरिएको छ ।
त्यस्तै, महासंघका सचिव गणेशदर्पण अधिकारीले पछिल्लो समय राज्य पक्षबाटै पत्रकारमाथि आक्रमण भैरहनु हामी आम पत्रकारका लागि दुःखद् बिषय भएको भन्दै कार्कीलाई आक्रमण गर्ने प्रहरीमाथि कारवाहीको माग गरिएको छ ।
कार्कीलाई शनिबार राति सिन्धुलीका प्रहरी हवल्दार र एक सिपाहीले कुटपिट गरी घाइते बनाएका थिए । टाउकोमा गम्भिर चोट लागेका उनको काठमाण्डौंस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको छ । सिन्धुली प्रहरीले घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएको छ ।
१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...
१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...
११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...


















-1761227295-1778632336.jpg)