Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

मकवानपुरमा माछामासु बिक्री ठप्प हुने

66076151_230390421177386_-1562510910.jpg

२२ असार, हेटौँडा । मकवानपुरमा सोमबारबाट माछामासु बिक्री ठप्प हुने भएको छ ।

मकवानपुर माछा मासु ब्यवसायीले हेटौँडासहित मकवानपुर भर माछामासु बिक्री ठप्प पार्ने भएका हुन् । आइतबार हेटौँडामा माछामासु ब्यवसायी संघ मकवानपुर तथा हेटौँडा मासु ब्यवसायी संघले संयुक्त पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएका हुन । पत्रकार सम्मेलनमा मकवानपुर माछामासु ब्यवसायी संघका अध्यक्ष शान्तकी खड्गीले जेठ ३० गते हेटौँडामा बसेको व्यवसायीहरुको संयुक्त बैठकले असार १ गतेबाट मासुमा प्रति किलो १०० रुपैया बृद्धी गरेकोमा १७ दिन पछि जिल्ला प्रशासन कार्यालय र उपभोक्ता मञ्चले मुल्यबृद्धि प्रति आक्षेप लगाएकोले बाध्य भएर अश्चितकालीन माछामासु बिक्री वितरण ठप्प गर्ने निर्णय गरेको बताए । उनले छिमेकी जिल्लासहित काठमाडौँमा प्रति किलो १ हजार देखी १ हजार २ सय सम्म मुल्यबृद्धी गरेकोमा मकवानपुरमा प्रति किलो १०० रुपैया बढाएर ९ सय पुर्याएको बताए । संघमा उपाध्यक्ष बिनोद शाहीले खसीको मुल्य बढेकोले बाध्य भएर मृल्यबृद्धि गरेको बताउँदै उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बासु खतिवडाले माछा मासु व्यवसायीलाई अपमान गरेको समेत बताए । माछामासु ब्यवसायी संघ मकवानपुर तथा हेटौँडा मासु ब्यवसायी संघले माछामासु बिक्री विटरण ठप्प पार्ने भएसंगै हेटौँडा बजारमा माछामासुको अभाव हुने देखिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779759914.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बागमतीको आव ०८३/०८४ को नीति तथा कार्यक्रम आज
Screenshot_20260525_20354-1779759592.jpg

१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg