२४ असार, हेटौँडा । प्रदेश ३ को खेलकुद विकास परिषद्का नवनियुक्त सदस्य सचिव तथा सदस्यहरुलाई आज सपथ ग्रहण गराईएको छ ।
परिषद्का अध्यक्ष एवम् प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश खेलकुद विकास परिषद्का नवनियुक्त सदस्य सचिव सुर्यलाल भण्डारी तथा ५ सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।
गतअसार ९ गते बसेको मन्त्रीपरिषदको बैठकले सदस्य सचिवमा भण्डारी र अन्य ५ जना सदस्यलाई नियुक्त गर्ने निणय गरेको थियो ।
परिषद्को सदस्यहरुमा दोलखाका बिकाश तामाङ, मकवानपुरका माधब तिमल्सीना, कल्पना शर्मा, काठमाण्डौकी ममिता श्रेष्ठ र चितवनका उत्तम गुरुङलाई मंगलबार सफथ ग्रहण गराइएको हो । प्रदेश खेलकुद बिकास परिषद्मा २१ सदस्य टोली रहने भएपनि अहिले ६ जनालाई नियुक्त गरिएको छ ।
सपथ ग्रहणपछि नव नियुक्त सदस्य सचिब सूर्यलाल भण्डारीले प्रदेश सरकारले दिएको प्रदेश खेलकुद विकासको जिम्मेवारीलाई पूर्णरुपले निभाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पुरानो शैलिबाट खेल क्षेत्रको विकास सम्भव नभएको बताउँदै उनले प्रदेशको खेलकुद क्षेत्रको विकासको लागि नयाँ ढङ्गबाट अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







