Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

कैलाशमा कांग्रेसले बुझायो ज्ञापनपत्र, अध्यक्ष एकलौटी ढंगबाट हिडेको आरोप 

66235094_402670783927701_-1562762245.jpg

२५ असार, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्षले एकलौटी ढंगबाट निर्णय गर्दै आर्थिक अपारदर्शिता गरेको भन्दै नेपाली कांग्रेस कैलाश गाउँपालिकाले बुधबार ज्ञापनपत्र बुझाएको छ ।
मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्षले एकलौटी ढंगबाट निर्णय गर्दै आर्थिक अपारदर्शिता गरेको भन्दै नेपाली कांग्रेस कैलाश गाउँपालिकाले बुधबार ज्ञापनपत्र बुझाएको हो ।
नेपाली कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति एवं कैलाश गाउँपालिका संयोजक लोकबहादुर मुक्तानको नेतृत्वमा गएको टोलीले गाउँपालिकाकी उपप्रमूख सुकुमाया थिङलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा गाउँपालिका अध्यक्षले उपाध्यक्ष, अध्यक्षहरुसंग परामर्श नै नगरी एकलौटी ढंगबाट व्यक्तिगत निर्णयहरु गर्दै गएको र व्यापक आर्थिक अपारदर्शिता गरेको उल्लेख गरिएको छ । 
यस्तै युवा क्षमता विकास तालिमको रकम तीन गाउँपालिकाको नेकपा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिईएको, चेपाङ तथा लोपोन्मुख जाती लक्षित पत्रकारिता तालिमको पैसा हिनामिना गरेको, अहिलेसम्म गाउँसभा राख्न नसकेको, वडाहरुमा सिलिङ बजेट नछुट्याईएको आरोप लगाइएको छ ।
११ बुँदे ज्ञापनपत्रमा गाउँपालिकाको केन्द्र तोक्न नसकेको, पूर्वाग्रहीरुपमा शिक्षक सरुवा र हालसम्म पदपूर्ति गर्न नसकेको, चालूखर्च रकमको कार्यक्रम गर्दा व्यक्तिगत निर्णय गरेको, उपभोक्ता समितिले काम सम्पन्न गर्दापनि फरक राजनीतिक दलको भन्दै रकम काटेको, सम्झौंता बमोजिमत तोकिएको स्थानको योजना अध्यक्षले दवाव दिएर अन्यन्त्र पठाएकोलगायत रहेका छन् ।
ज्ञापन पत्र बुझाउँदै ४ नम्बर क्षेत्रीय सभापति मुक्तानले ज्ञापनपत्रमा उल्लेख गरिएको विषयलाई गम्भिरतापूर्वक नलिए गाउँपालिका अध्यक्षको कोठा र प्रशासनमा ताला लगाउने चेतावनी दिए ।
ज्ञापनपत्र बुझ्दै गाउँपालिकाककी उपाध्यक्ष थिङले आफूले सकेको गर्ने र गाउँपलिकाको समस्या जनप्रतिनिधिहरु बसेर विषय सुल्झाउने बताईन ।

gyapan-patra-1562762247.jpg
kailash-1562762248.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार