२५ असार, हेटौंडा । मकवानपुरका प्रभावशाली नेता एवम् नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बाँनीयाले २५ मिटर राजमार्ग विस्तार गर्दा मुअाव्जा सुनिश्चित गर्नुपर्ने बताएका छन् । उनले राजमार्ग विस्तारको काम रोक्न नहुने बताए ।
३ नम्बर प्रदेश प्रमुख प्रतिपक्षि दलका नेता समेत रहेका बाँनीयाले अहिलेको समयमा प्रदेशको राजधानी बन्न लागेको र औद्योगिक क्षेत्रको सुदृढिकरण, फास्ट ट्रयाक, हेटौँडा–धरान–चतरा बाटो, कान्तिलोक पथ, मयुरधापमा बन्ने औद्योगिक क्षेत्रले जिल्लाको आगामि भविष्य सुनौलो हुने तर्फ सवै सचेत जिल्लावासी बुझ्नुपर्ने बताएका छन् ।
पूर्व गृह राज्यमन्त्री समेत रहेका बाँनीयाले नेपाल कम्यूनिष्ट पार्टीका केही नेताहरुलाई औद्योगिक क्षेत्र पनि यही चाहिने, प्रदेशको राजधानी पनि यहि नै चाहिने तर २५ मिटर सडक विस्तारका बारेमा बोल्न नसक्नु जनता झुक्याएर नाफामुखि दाउ हेर्दै बसिरहेका आरोप लगाए ।
सडक विस्तार नगरी राजधानी सार्ने हिजोकै मनसायमा ३ नम्बर प्रदेशको सरकार लागेको बाँनीयाले आरोप लगाए । हामी सधै अग्रगामि पक्षमा रहनुपर्छ, विकासका क्रममा केही विनास हुने भन्दै नेता बाँनीयाले हेटौँडा नगरमा २५ मिटर सडक विस्तार हुँदा विगतमा मुआब्जा लिएका, लिदैँ नलिएका र हाल घर भत्कदा सुकुम्वासी हुने अवस्था आएकाहरुको तथ्यांक निकालि मुअाव्जा पाउने पर्ने उनको माग समेत रहेको छ । बाँनीयाले भने ‘वास्तविक पिडित को हो ? तथ्य, कागज प्रमाण तथा सरकारी दस्तावेजहरुलाई हेरेर पत्ता लगाउन सकिन्छ, त्यसपछि मुआब्जाबारे निर्णय गर्नुपर्छ ।'
सडक विभागले नियम विपरित काम गर्छ भने आफुले नीति र विधि विपरित हुने कार्यको विरोध गर्ने समेत बाँनीयाले बताए ।
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...


















-1780-1781487498.jpg)