Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

दुर्घटना न्यूनिकरणका लागी चालकको स्वास्थ्य परिक्षण

unnamed-(1)-1562810334.jpg

२६ असार, हेटौँडा । दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले बुधबार चालकहरुको स्वास्थ्य परिक्षण  कार्यक्रम संचालन गरेको छ ।
मकवानपुरको भिमफेदी  गाउँपालिका– २ भैंसे स्थित भैंसे बजारमा स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गरीएको हो । 
वढ्दो सवारी दुर्घटनामा सार्बजनिक सवारी साधनहरुको संलग्नता बढी देखिएकोले दुर्घटना न्यूनिकरणका लागी कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख हरीबहादुर क्षेत्रीले जानकारी दिए । 
उक्त कार्यक्रममा विभिन्न सवारी साधनका १०९ जना चालकहरुको आँखा परिक्षण, रक्त चाँप, तौल तथा अन्य जाँच गरिएको थियो । स्वास्थ्य परिक्षणका क्रममा ११ जनामा उच्च रक्त चाप, २ जनामा न्यून रक्त चाप र ५ जनामा कलर भिजन डिफेक्ट देखीएको क्षेत्रीले बताए । 
यस्तै उक्त अवसरमा सवारी साधनहरुको ब्रेक लाईट, वाईफर, प्रेशर हर्न, अनाबश्यकरुपमा  जडान गरिएका लाईटहरुको समेत जाँच गरीएको थियो ।
सचेतनामूलक कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरी कार्यलयले जनचेतना मूलक पर्चा पम्प्लेट समेत बितरण गरिएको थियो । 
 

unnamed-(2)-1562810337.jpg
unnamed-1562810338.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार