Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

उच्च अदालत पाटन,हेटौंडा इजलासद्धारा लक्ष्य भन्दा १० प्रतिशत बढी मुद्दा फछर्याैट  

उच्च_अदाल-1562856228.jpg

  
२६ असार, हेटौँडा । उच्च अदालत पाटन, हेटौंडा इजलासले आर्थिक वर्ष २०७५–०७६ मा लक्ष्य भन्दा १० प्रतिशत बढी मुद्दा  फछर्याैट भएको जनाएकोे छ । 
उच्च अदालत पाटन हेटौंडा इजलासमा पत्रकारसंग अन्तरक्रिया कार्यक्रमको आयोजनामा यसबारेमा जानकारी गराएको हो । कार्याक्रममा इजलासले चालु आर्थिक बर्षको साउन महिना देखि यही असार २५ गते सम्ममा ७९ दशमलब ४९ प्रतिशत मुद्धाको फैसला गरेको बताउदै उच्च अदालतको हेटौंडा इजलासमा परेको कुल एकहजार ४सय ५३ वटा मुद्धामध्ये एकहजार १ सय ५५ मुद्धाको फछ्र्यौट गरिएको अदालतका रजिष्टार विकास श्रेष्ठले बताए । उनले यस आवमा ७० प्रतिशत मुद्दा फछर्यौट गर्ने लाक्ष्य राखिएकोमा इजलाशले दुनियावादी देवानी मुद्दामा २ सय ४२, दुनियावादी फौजदारी १ सय ३८, सरकारीवादी फौजदारी ६ सय ५१, साधक ३, वाणिज्य २३, निषेधाज्ञा ४८, परमादेश १७, सुरु दे फो १, करार र अवहेलना ४, उत्प्रेषण २३ र बन्दी प्रत्यक्षीकरण ५ मुद्दा गरी ७९ दशमलब ४९ प्रतिशत मुद्धाको फैसला  भएको बताएका छन । 
मकवानपुर र चितवनको मुद्दा हेर्ने हेटौंडा इजलाशले जिल्ला अदालतका फैसलाका पुनरावेदन, रिट र बैकिङ कसुर तथा वाणिज्य सम्बन्धीका मुद्दामात्रै हेर्ने गरेको अव २ सय ९८ वटा मुद्धा बाँकी रहेको रजिष्टार विकास श्रेष्ठले बताए।
कार्यक्रममा उच्च अदालत पाटन, हेटौंडा इजलासका मुख्य न्यायधीश टेकराज नेपाल, उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायधीशहरु पष्पराज कोइराला, चण्डीराज ढकाल, कृष्ण गिरी, गोपाल भट्टराई, महेन्द्रनाथ उपाध्याय लगायतकाको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार