३ पुस, हेटौँडा । पालुङ जेसीज वर्ष २०१७ को अध्यक्ष पदमा अन्जल प्रधान निर्विरोध निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि दुई जनाको उम्मेदवारी परेपनि प्रधान निर्विरोध निर्वाचित भएका हुन् ।
विजयश्याम अमात्यले प्रधानलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेसंगै उमेदवारी फिर्ता लिएपछि प्रधान निर्विरोध भएका थिए । प्रधानले आफूले पालुङ जेसीजको नेतृत्व सम्हालिदा फरक ढंङ्गबाट कार्य गरी कार्यकाल स्वर्णिम बनाउने प्रतिवद्धता व्यक्त गरे । सन् २००८ देखि जेसीज अभियानमा सक्रिय उनले वर्ष २०१५ मा उपाध्यक्ष र २०१६ मा कोषाध्यक्षको जिम्मेवारी पुरा गरिसकेका छन् ।
पालुङ जेसीजको कार्यकारी उपाध्यक्षमा सुमन बिष्ट र विजय मल्ल, उपाध्यक्षमा जयराम केसी, पूर्णध्वज खत्री, मनोज रायमाझी र उद्धव बिडारी पनि निर्विरोध निर्वाचित भएका छन् । यस अघि कार्यकारी उपाध्यक्षमा उमेदवार दिएका कृष्णप्रसाद दाहाल र किश्वर प्रधान र उपाध्यक्षमा अनिता बिष्टले आफ्नो उमेर फिर्ता लिएको निर्वाचन आयुक्त जर्म श्रेष्ठले बताए ।
पालुङ जेसीजको सभाहलमा भएको पहिलो साधारण सभा थाहा नगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर परियारको प्रमुख आतिथ्यता एवं पालुङ जेसीज वर्ष २०१६ का अध्यक्ष शिवकुमार खत्रीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा राप्रपा थाहा नगर अध्यक्ष हरेराम कार्की जेसीज हलका लागि १ सेट सोफा दिने घोषणा गरेका छन् ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















