Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

सिस्नेरी सडक खण्ड अझैं खुलेन, कान्ति लोकपथ ४ दिन देखि अवरुद्ध

sadak_SWWYvbvWL2-1562863788.jpg

२६ असार, हेटौंडा। हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको सडक अन्तर्गत रहेको  हेटौंडा-सिस्नेरी-काठमाडौं सडक र कान्ति लोकपथ अझै  अवरुद्ध बनेको छन ।

हेटौंडा-सिस्नेरी-काठमाडौं सडक खण्डको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ र ३ को सिमानास्थित छेपारेमा हिजो र आज बिहिबार परेको पानीले  लेदो माटोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो।हिजो बुधबार देखि अवरुद्ध सडकमा २०० मिटर  सम्म पहिरो गएकाले सो सडक खण्ड अवरुद्ध भएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्। 

सडको केही भागमा रहेको पहिरो हटाए पनि निरन्तर  बर्षाका कारण पुर्ण रुपमा सडकमा भएको पहिरो हटाउन नसकेकोले अवरुद्ध बनेको सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ । यता उक्त सडक खण्डमा पहिरो गएसँगै  हेटौंडाबाट गएका र काठमाडौंबाट हेय अाएका गाडिलाइ फाखेलको बाटो भएर गन्तव्यमा पठाइयो उपरीक्षक सिंहले बताएका छन। उनले वन वएभए  पनि भोलि सम्म सुचारु गराउन प्रयास भइरहेको बताए।

यता, निरन्तर परेको बर्षासंगै गएको पहिरोले गर्दा सोमबारदेखि अवरुद्ध कान्तिलोकपथ सुचारू हुन सकेको छैन ।कान्तिलोकपथ अन्तर्गत  भिमफेदी गाउँपालिका ८ गगटे, कालोपहिरो भन्ने ठाउँमा सोमबार दिउँसो  पहिरो  र मंगलबार बिहान लेनडाडा सिमात खोला नजिकै ठुलो ढुङ्गा  खस्दा  राजपथ अबरुद्ध बनेको इलाका प्रहरी कार्यालय ठिङ्गनका प्रहरी निरीक्षक सागर विक्रम राणाले बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार