Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

हेटौंडा नगरका विभिन्न स्थान डुबानमा, प्रहरी उपरीक्षक सिंह डुबान क्षेत्रमा( फोटो सहित)

IMG_20190712_103600-1562907411.jpg

डुबान क्षेत्रको निरीक्षण गर्दै मकवानपुर प्रहरी प्रमुख सिंह

२७, असार, हेटौंडा। गए राति देखि परेको अविरल वर्षाका कारण हेटौंडा नगरका विभिन्न स्थान डुवानमा परेका छन्।

अविरल वर्षाका कारण कर्रा, राप्ती,कुखरेनी,र नगर भित्र पर्ने खहरेहरुमा पानिको बहाव उच्च रहेको मकवानपुर प्रहरीले जनाएको छ।

खहरे र स साना खोलचाहरुमा पानीको बहाव बढेसँगै हेटौंडा ४ र ५ को पिप्ले, शान्तिनगर, गर्दोइ, माछापालन सानो पोखरा लगायतको स्थान ढुबानमा परेको छ।

यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले डुबानमा परेका स्थानका व्यक्तिहरूलाइ सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको बताए। उनले प्रहरी निरीक्षकको नेतृत्वमा पुगेरै डुबानमा परेका स्थानका व्यक्तिहरूलाइ सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको बताए ।

अबिरल वर्षा सगै परेको पानीले हेटौंडा भर देशका विभिन्न स्थान जाने लामो तथा छोटो दूरीका राजमार्ग अवरुद्ध बनेका छन्।

IMG_20190712_103434-1562907416.jpg

डुबानमा परेको गोर्रदइ

IMG_20190712_103518-1562907529.jpg
IMG_20190712_103630-1562907757.jpg

डुबानमा परेको पिप्ले


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार