Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा खोला बढ्यो, बस्ति डुवानमा (१० तस्विर)

R1-Arati-Adhikari-1562921789.jpg

हेटौँडा–५ पिप्लेमा डुवानमा घर । तस्विर–आरती अधिकारी

२७ असार, हेटौँडा । अविरलको बर्षाका कारण हेटौँडाका खोलामा पानीको सतह बढेको छ । हेटौँडाको राप्ति, कर्रा, सामरी, लोथरसहितका सबै खोला तथा खहरेमा पानीको सतह नियमित भन्दा निकै बढेको हो । 
बाढिका कारण खोला आसपासका क्षेत्र डुवानमा परेका छन् । यसका साथै निरन्तरको बर्षाका कारण हेटौंडाको विभिन्न बस्ति डुवानमा परेका छन् । नगरभित्रको हेटौँडा–५ बाढिका कारण बढि प्रभावित भएको छ । कर्रा खोला किनारका शान्तिटोल, क्याम्पाडाँडा, पिप्ले लगायतका क्षेत्रका घरहरु डुवानमा परेका छन् । 
हेटौँडा आउने विभिन्न क्षेत्रका सडकहरु बाढिका कारण अवरुद्ध भएका छन् ।

R2-Arati-Adhikari-1562921790.jpg

हेटौँडा–५ पिप्लेमा डुवानमा परेका घर । तस्विर–आरती अधिकारी

R3-Shyam-Shrestha-1562921835.jpg

हेटौँडा–६ चौघडा र पुतलीबजार जोड्ने कर्रा खोला पुल । तस्विर–श्यामकुमार श्रेष्ठ

R4-Shyam-Shrestha-1562921836.jpg

हेटौँडा–६ पुतलीबजारमा डुवानमा परेका खेत । तस्बिर–श्यामकुमार श्रेष्ठ

R5-DuduMaya-1562921837.jpg

हेटौँडाबाट पदमपोखरी जाने सडकमा रहेको कुखरेनी खोलाको बाढि । तस्बिर–दुदुमाया सिंतान

R6-Ekraj-Upreti-1562921837.jpg

राप्तिपुलबाट देखिएको राप्तिखोला । तस्विर–एकराज उप्रेति

R7-Raju-1562921838.jpg

हेटौँडाको राप्तिखोलामा पानीको बहाव । तस्बिर–राजु थापा मगर

R8-Raju-1562921839.jpg

हेटौँडाको राप्तिखोलामा पानीको बहाव । तस्बिर–राजु थापा मगर

R9-Krishna-Pokhrel-1562921839.jpg

बाघझोरामा बाढि आएपछि लोडरको बकेटमा राखेर सुत्केरी तारिंदै । तस्विर–कृष्ण पोखरेल

R10-Kabyamani-1562921840.jpg

हेटौँडा–५ क्याम्पडाँडामा कर्रा खोलाको सतह । तस्बिर–काव्यमणी अधिकारी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार