३ पुस, हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको बहुराष्ट्रिय कम्पनी क्लोजर सिष्टम्स इन्टरनेशनल नेपाल सिएसआई तीन दिनेदेखि ठप्प भएको छ । मजदुर आन्दोलनका कारण उद्योग तीन दिनदेखि ठप्प भएको हो ।
उद्योगका १७ जना मजदुर तलव भत्ता र उपदान बृद्धि, समान यातायात सुविधा लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका छन् । ५ महिनादेखि उद्योग व्यवस्थापनसँग पटक पटक भएको छलफलमा सहमति नजुटेपछि धर्ना थालिएको नेपाल कारखाना श्रमिक संघ सिएसआई इकाई अध्यक्ष किशोर पोखरेलले बताए । उनीहरुका अनुसार श्रम कार्यालय हेटौँडामा भएको छलफलमा पनि सहमति नजुटेपछि हड्तालका लागि उद्योगमा निर्वाचन भएको थियो । निर्वाचनमा हड्तालमा जाने निर्णयपछि मंसिर १ गते उद्योगलाई जानकारी दिईएको थियो । एक महिनाभित्र पनि सहमति नजुटेपछि आन्दोलन थालेको पोखरेलको भनाई छ ।
नाकाबन्दी र भुकम्पका कारण महंगी बढेपछि सेवा सुविधा बृद्धि नभएको मजदुरहरुले बताए । उद्योग नाफामा रहेपनि सेवासुविधा बृद्धिमा भने व्यवस्थापनले वेवास्ता गरेको उनीहरुको भनाई छ । उद्योगले दैनिक तीन सिफ्टमा २० लाख विर्को उत्पादन गर्ने गरेको छ । उद्योगको उत्पादन बढि भारतमा केही नेपालमा खपत हुने गरेको छ । उद्योगले पेप्सी र कोकाकोलाको बिर्को उत्पादन गर्ने गरेको छ ।
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















