Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

दुई ट्वेन्टी–२० क्रिकेट शृङ्खलामा मलेसियाविरुद्ध  नेपालको जित

6XSakEcFwqJNaSKWGa4b-1563003566.jpg

२८ असार, हेटौँडा । नेपालले दुई ट्वेन्टी–२० क्रिकेटको शृङ्खलाको पहिलो खेलमा मलेसियालाई ७ विकेटले हराउँदै अग्रत लिएको छ ।
शनिबार बिहान भएको खेलमा मलेसिया विरुद्ध नेपालले कप्तान पारस खड्काको विस्फोटक ब्याटिङको मद्दतले जित निकालेको हो ।  
मलेसियाले नेपालसामू १२९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा कप्तान पारश खड्काको शानदार ब्याटिङको मद्दतमा नेपालले १८ ओभर ३ बलमा लक्ष्य हासिल गरेको हो । 
नेपालका लागि कप्तान खड्काले अविजित ८६ रन बनाए । ५० बल सामना गरेका उनले ८ चौका र ५ छक्का प्रहार गरेका थिए । यस्तै शरद भेषवाकरले अविजित रहँदै १६ रन बनाए । ्
त्यसअघि मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो । मलेसियाका लागि विरानदीप सिंहले सर्वाधिक ५७ रन बनाए भने अहमेद फैजले ४५ र फित्री शामले १२ रन बनाए । 
नेपालका लागि करन केसीले तीन विकेट, सन्दीप लामिछाने र बसन्त रेग्मीले दुई÷दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए । 
 

nepal_vs_malaysia_UeX2IgF-1563003567.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार