Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

प्रदेश ३ का योजना आयोगका उपाध्यक्ष देवकोटाले राजिनामा दिने

qq-1563005972.jpg

२८ असार, हेटौँडा । प्रदेश नम्बर ३ को नीति तथा योजना आयोगका उपाध्यक्ष डा.खिमलाल देवकोटाले पदबाट राजीनामा दिन लागेको बताइएको छ । 
डा.देवकोटाले राजीनामा दिन लागेकोबारे मुख्यमन्त्री डोरमणि पौडेललाई मौखिक जानकारी गराइसकेका छन् । नीति तथा योजना आयोगलाई शून्यको अवस्थाबाट अहिलेको अवस्थासम्म ल्याएकाले अब भने आयोगको नेतृत्व छाड्न चाहेको डा.देवकोटाले बताएको उल्लेख गरिएको छ ।
प्रदेश नीति तथा योजना आयोग गठन भएको एक वर्षको अवधिमा शून्यको अवस्थाबाट अहिलेको अवस्थासम्म ल्याउनका लागि उपाध्यक्ष देवकोटाको नेतृत्वमा धेरै काम भएका छन् ।
मुख्यमन्त्री पौडेललाई राजीनामा दिने जानकारी गराएर उपाध्यक्ष देवकोटा बिहीबार काठमाण्डौ लागेका छन् । 
लामो समयदेखि केही मन्त्रीहरुसँग कुरा नमिलेपछि उपाध्यक्ष देवकोटा राजीनामा दिने मोडमा पुगेको बताइएको छ । तर यसबारेमा भने देवकोटा र मुख्यमन्त्री पौडेल दुवै जनाले केही पनि बताएका छैन । साभारः उज्याले अनलाइन
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार