Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अबिरल वर्षाका कारण अवरुद्ध सडक खुलाउने प्रयास जारी

1-1563010989.jpg

२८ असार, हेटौँडा । बिहिबारदेखी परेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको देउँराली सिस्नेरी, फाखेल, हुमाने सडक खण्ड खुलाउने प्रयास भइरहेको मकवानपुर प्रहरी जानकारी दिएको छ ।
हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको सडक अन्तर्गतको इन्द्रसरोवर गाउँपालिकको देउराली देखी हेभी सम्म करिब दश ठाउँमा साना ठुला पहिरो गएको हाम्रा सहकर्मी सुनिल शिवाकोटीले जानकारी दिएका छन् । घटनास्थलमै रहेका सहकर्मी शिवाकोटीका अनुसार इन्द्रसरोवर २ का बच्चुबहादुर पाख्रिन, कृष्णबहादुर थापाको घर पहिरोका कारण जोखिममा परेका र धनमाल र मानिसहरुलाइ  स्थानान्तरण गर्ने काम भइरहेको जनाएका छन्।

यस्तै हेभी देखी किटेनी फाखेलक सडक खण्डको विभिन्न स्थानमा पहिरो गएको छ । 
हेटौँडा देउँराली फाखेल सडकखण्डमा खसेको पहिरो हटाउर आजैबाट यातायात सञ्चालनको प्रयास भइरहेको बाढी प्रभावितस्थलमा रहेका जिल्ला प्रहरी कार्यलयम मकवानपुरका प्रहरी निरिक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । 
धेरै स्थानमा पहिरो गएका कारण सिस्नेरी सडक खण्ड खुलाउँन भने समय लग्ने प्रहरी निरिक्षक श्रेष्ठले बताए ।

3-1563010991.jpg
23-1563010991.jpg
33-1563010992.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार