Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सतह बढेपछि ईन्द्रसरोबर ड्यामको ढोका खोलिदै

Indra-Sarobar-Dam-1563156963.JPG

File Photo

३० असार, हेटौँडा । नेपालको एकमात्रै मानव निर्मित जलाशय ईन्द्रसरोबरमा पानीको सतह बढेपछि ड्यामको ढोका खोल्ने तयारी भएको छ ।
मकवानपुरको इन्द्रसरोवर २ कुलेखानीमा रहेको नेपाल विद्युत प्राधिकरणको जलाशयमा प्रति घण्टा दुई मिटरको दरले पानीको सतह बढेर भरिन थालेपछि ड्यामको ढोका खोल्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरी सोमबार ८ बजेदेखि नियन्त्रित रुपमा निकास गरिने जनाएको छ । पानीको सतह बढ्दै गएको र ड्याममा क्षति पुग्न सक्ने अवस्था आएपछि पानी निकास गर्न लागिएको प्रशासनको भनाई छ । 
पानी निकास गर्दा बहावले असर गर्ने तल्लो भेग अन्तरगत मकवानपुरको ईन्द्रसरोबर, भीमफेदी र बागमति गाउँपालिकासहित सिन्धुली, रौतहट र सर्लाहीका नदि किनारका बासिन्दालाई सर्तक रहन भनिएको छ ।
सरोबरमा १५ सय ३० मिटर पानी भण्डारण गर्ने क्षमता रहेको छ । ड्याममा पानीको सतह अहिले १५ सय २५ दशमलब ७५ मिटर रहेको छ । चार बर्ष अघि पनि कुलेखानीको सतह १५ सय २८ मिटर पुगेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार