Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ईन्द्रसरोबर : १५२७ मिटर नजिक पुग्यो, ढोका खोल्ने निर्णय अझै छैन

Display-Kulekhani1-1563205183.jpg

३० असार, हेटौँडा । मकवानपुरको कुलेखानीस्थित ईन्द्रसरोबर जलाशयमा पानीको सतह १५ सय २७ मिटर नजिक पुग्न लागेको छ । विहान ६ बजे १५ सय २५ रहेको पानीको सतह साँझ ६ बजे १५ सय २६ दशमलव ५३ मिटर पुगेको हो । अहिले सतह १५ सय २७ मिटर नजिक पुग्न लागेको छ । 
पानीको सतह बढिरहेपनि सोमबार राति ९ बजेसम्म ड्यामको ढोका खोल्ने कुनै निर्णय भएको छैन । पानीको सतह घटाउन कुलेखानी जलविद्युत आयोजनाका दुबै युनिट दिनभर संचालनमा ल्याईएको छ । तर पनि पानी भने बढिरहेको छ । 
विहान ८ बजे नियन्त्रित ढंगबाट पानी निकासा गर्ने भन्दै प्रशासनले सूचना जारी गरेपछि मकवानपुरका ३ गाउँपालिकासंगै सिन्धुली, सर्लाही र रौतहटका स्थानीयमा त्रास फैलिएको छ । सर्लाहीका स्थानीयहरु विगतमा झैं पानीको सतह बढ्ने र क्षति पुर्याउने हो कि भन्दै चिन्ता व्यक्त गरिरहेको एक स्थानीयले बताए । 
तर सोमबार दिनभर जलाशयको ड्यामको ढोका खोल्न कुलेखानी जलविद्युत आयोजनाका कर्मचारीहरु प्रवन्ध निर्देशक कुलमान घिसिङको निर्देशन कुरेर बसेका थिए । दिनभर कुनै निर्देशन आएन । ‘हामी तयारी अवस्थामा छौं, राति केही निर्देशन आउँछ कि ?’–एक कर्मचारीले भने ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार