Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

राति सवा ११ बजे ईन्द्रसरोबरको सतह १५२६.७२, सबै ड्याममै

Indra-Sarobar-Dam-1563213031.JPG

३० असार, हेटौँडा । मकवानपुरको कुलेखानीमा रहेको इन्द्रसरोबर जलाशयमा पानीको सतह राति ११ः१५ बजे १५ सय २६ दशमलव ७२ मिटर पुगेको छ । तर विहानको तुलनामा पानीको सतह बढ्ने क्रम केही कम भएको कर्मचारीको भनाई छ । 
कुलेखानी पूर्ण क्षमतामा संचालनमा आउँदा प्रति घण्टा १ देखि २ सेमि पानी खपत भईरहेको छ । त्यस्तै, जलाशयको माथि भागको फैलावट तलको तुलनामा बढि भएकाले पनि पानीको सतह बढ्ने क्रम ढिलो भएको छ ।
इन्द्रसरोबर ड्याममा अहिले प्राधिकरण, कुलेखानी जलविद्युत आयोजनासहितका प्राविधिकको टोलीले निगरानी गरिरहेको छ । त्यहाँ कुलेखानी आयोजनाका प्रमुख, इलेक्ट्रिकल इन्जिनियर, मेकानिकल इन्जिनियरसहितको टोली रहेको छ । जलाशयको जलाधार क्षेत्रमा पानी परेन भने पानीको सतह बढ्ने क्रम घट्ने त्यहाँ रहेका कर्मचारीको भनाई छ । पानी सतह नबढेको अवस्थामा ड्यामको ढोका नखुल्ने जनाईएको छ । 
‘पानी परेन, सतह बढेन भने ढोका खोल्ने अवस्था नआउला, तर हामी जोखिमको आंकलन गरेर केन्द्रको निर्णय अनुसार अघि बढ्छौं ।’–ति कर्मचारीले भने ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार