Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रमाको स्मृतिमा बंशगोपाललाई च्यानल गेट सहयोग

Channel-Gate-1482146197.jpg

रोजिन श्रेष्ठ
४ पुस, हेटौंडा
। रमा मानन्धर (लामिछाने) को स्मृतिमा पति राजेन्द्र मानन्धरले हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल बहुमुखी क्याम्पसलाई च्यानल गेट सहयोग गरेका छन् । चौघडा घर भई हाल ललितपुर, जावलाखेल बस्दै आएका बंशगोपाल माध्यमिक विद्यालयको पूर्व विद्यार्थी समेत रहेका मानन्धरले सोमबार सहयोग गरेका हुन् ।
उनकी श्रीमति रमाको २०७३ साल कात्तिक १७ गते मुटुको शल्यक्रिया गर्ने क्रममा शहिद गंगालाल अस्पताल बाँसबारी काठमाडौंमा निधन भएको थियो । आफुले दिंवगत श्रीमतिको सम्झनामा ५० हजार बराबरको च्यानल गेट हस्तान्तरण गरेको उनले बताए । 
कार्यक्रममा खलःका उपाध्यक्ष राजेश मानन्धर, बंशगोपाल क्याम्पसका संस्थापक अध्यक्ष त्रिविक्रम मानन्धर, क्याम्पस प्रमुख रमेशप्रसाद लामिछाने, पूर्व शिक्षक विश्वराज शर्मा, गोकर्ण लामिछाने, गोकुल लामिछाने, सन्तोष लामिछाने, राजन मानन्धर, राजीव मानन्धर, प्राध्यापक, विद्यार्थी, कर्मचारी, अभिभावक, समितिका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम मानन्धर खलः गुठी मकवानपुरका अध्यक्ष सुनकुमार मानन्धरको प्रमुख आतिथ्यतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

थप समाचार