१साउन,हेटौंडा। पत्रकार बलराम पुडासैनीलाइ ज्यान मार्ने धम्की अाएको छ ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा स्ल्याब ढलानमा भएको लापरबाहीको समाचार प्रकाशन गरेबापत नेपाल पत्रकार महासंघ मकवानपुरका शाखाका सदस्य एवम् नेपाल प्रेस युनियन मकवानपुरका संगठन विभाग प्रमुख बलराम पुडासैनीमाथि ज्यान मार्ने धम्की आएको हो ।
गढी–३ स्थित भानु माविदेखि फुटसल मैदानसम्म भएको एक सय १० मिटर स्ल्याब ढलान एक महिना नबित्दै भत्किएको समाचार सम्प्रेषण गरेको भन्दै उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद घिमिरेले पत्रकार पुडासैनीलाई ज्यान मार्ने धम्की दिएको जनाइएको छ।
ज्यान मार्ने धम्की अाएसगै प्रेस युनियन मकवानपुरले धम्की आएको बिरोधमा विज्ञप्ति जारी गर्दै समाजमा भएको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध समाचार लेखेकै आधारमा ज्यान मार्नेसम्मको धम्की दिइनु निन्दनीय भएको जनाएको छ। । युनियन मनवानपुरले पत्रकारले लेखेको समाचारमा चित्त नबुझे खण्डन गर्ने वा त्यसविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था हुँदा हुँदै पत्रकारको जिउ मास्नेसम्मको
अपराधमा तम्सने जोकोहीलाई कारबाहीको दायरमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन अनुरोध गरेको छ। त्यसैगरी पत्रकार पुडासैनीको जिउ धनको सुरक्षा गरी उपभोक्ता समितिका अध्यक्षरामप्रसाद घिमिरेमाथि आवश्यक कारबाही गर्न युनियनले माग गरेको छ ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















