२ साउन, हेटौँडा । न्याय परिषदले जिल्ला, उच्च र विशेष अदालतमा गरी २ सय ३६ न्यायाधीशको सरुवा गरेको छ । परिषदको बिहीबार बसेको बैठकले उच्च अदालतमा ७८ र जिल्ला अदालतमा १ सय ५६ जना न्यायाधीशको सरुवा गरेको हो ।
यसमध्ये हेटौँडामा रहेको पाटन उच्च अदालत हेटौँडा इजलास र मकवानपुर जिल्ला अदालतका न्यायाधिश पनि फेरिएका छन् । उच्च अदालत पाटन हेटौँडा इजलासमा दरबन्दी रही उच्च अदालत विराटनगरमा काजमा रहेका न्यायाधिश शिवराज अधिकारी उच्च अदालत दिपायल सरुवा भएका छन् । हेटौँडा इजलासमा दरबन्दी रहेका कृष्ण गिरीको उच्च अदालत सुर्खेत, हेटौँडामा दरबन्दी रही उच्च अदालत पाटनमा काजमा रहेका टेकप्रसाद ढुंगाना पाटनमै सरुवा भएका छन् । हेटौँडा इजलासमा दरबन्दी रहेका गोपाल भट्टराई उच्च अदालत जनकुरमा सरुवा भएका छन् ।
त्यस्तै, उच्च अदालत दिपायल दरबन्दी रही हेटौँडा इजलासमा काजमा रहेका चण्डीराज ढकालको हेटौँडा इजलासमै सरुवा भएका छन् । उच्च अदालत पाटनमा दरबन्दी रही उच्च अदालत विराटनगरमा काजमा रहेका रामप्रसाद अधिकारी, उच्च अदालत पाटनमा रहेका हरिप्रताप केसी, उच्च अदालत जनकपुर अस्थायी इजलास बीरगंजका बालमुकुन्द दवाडी र उच्च अदालत सुर्खेतमा रहेका नागेन्द्रलाल कर्ण हेटौँडा इजलासमा सरुवा भएका छन् ।
मकवानपुर जिल्ला अदालतका न्यायाधिश खडानन्द तिवारी बाँके जिल्ला अदालत, धु्रवकुमार पिया सर्लाही जिल्ला अदालत र स्विकृति पराजुली रामेछाप जिल्ला अदालत सरुवा भएका छन् । मकवानपुरमा भने भक्तपुर जिल्ला अदालत दरबन्दी रही सर्वोच्च अदालतमा काजमा रहेकी सीता शर्मा अधिकारी, दोलखा जिल्ला अदालतबाट कमलराज विष्ट र मोरङ जिल्ला अदालतबाट डिल्लीरत्न श्रेष्ठ आउने भएका छन् ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















