Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

दिल्लीकी पूर्वमूख्यमन्त्री दिक्षितको शनिबार निधन

Shila-Dixit-1563637498.jpg

File Photo

४ साउन, हेटौँडा । शिला दिक्षित, दिल्लीमा लामो समय मूख्यमन्त्रीको रुपमा सेवा गरेकी र भारतीय राष्ट्रिय कांग्रेसकी बरिष्ठ नेताको शनिबार ८१ बर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको अस्पतालले जनाएको छ । 
उनको परिवार र पार्टीका अनुसार उनलाई दिल्लीको एस्कर्ट हस्पिटलमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएकी उनको शनिबार दिउँसो भारतीय समय अनुसार अपरान्ह ३ः५५ मा मृत्यु भएको थियो । गम्भिर अवस्थामा अस्पताल ल्याईएकी उनलाई अस्पतालका अध्यक्ष डा. अशोक सेठको नेतृत्वमा रहेको चिकित्सकहरुको टिमले उपचार थालेको भारतीय संचारमाध्य न्यूज १८ ले जनाएको छ । 
सन् २०१३ सम्ममा तीन पटक मूख्यमन्त्री बनेकी दीक्षित १५ वर्षसम्म मुख्यमन्त्री रहेकी थिइन् । उनको निधनमा दिल्ली सरकारले दुई दिन प्रदेशमा राजकीय शोकको घोषणा गरेको छ भने आइतबार उनको राजकीय सम्मानका साथ अन्त्येष्ठी गरिने भएको छ । उनको निधनप्रति भारतका विभिन्न पार्टी र नेताले दुःख व्यक्त गरेका छन् ।

Shila-1563637498.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार