Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

ओलीपछि प्रचण्ड नै प्रधानमन्त्री : पौडेल

Devendra-1563678980.jpg

५ साउन, रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीपछि प्रचण्ड नै प्रधानमन्त्री हुने बताएका छन् । उनले पूर्वएमाले र पूर्वमाओवादीबीच पार्टी एकता भएको बेलामा आलोपालो सरकार चलाउने सहमती भएको बताउँदै ओलीपछि प्रचण्ड नै प्रधानमन्त्री हुने स्पष्ट पारे । तर, अहिले भने प्रधानमन्त्री ओली नै प्रधानमन्त्री रहेको र परिवर्तन गर्ने कुरा नगरेको उनले बताएको समाचार नागरिकमा छ । 
रिर्पोट्स क्लब प्रदेश ५ ले शनिबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले ५ बुँदे सहमती भएको कुरा लुकाउन नपर्ने भन्दै सहमति कार्यान्वयन गर्नुुपर्नेमा जोड दिए । उनले सहमति कार्यान्वयन हुनुपर्ने भए पनि अहिले त्यो समय नआएको बताए ।
उनले मन्त्रिपरिषद हेरफेर हुनसक्ने बताउँदै तत्काल सरकार फेरिने कुनै सम्भावना नरहेको बताए । उनले केही मन्त्रालयहरु खाली रहेकाले मन्त्रीमण्डल हेरफेरलाई त्यति ठूलो विषयका रुपमा लिन नहुने बताए । उनले निर्मला काण्ड, बिधेयक ल्याउने फिर्ता गर्ने, गुठी बिधेयकका सवाल, बिषादी जस्ता विषयमा सरकारले  परिपक्ता देखाउन नसकेको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

थप समाचार