५ साउन, हेटौँडा । मकवानपुर प्रहरी र गाँजा तस्करबीच आईतबार मध्यराति फायरिङ भएको छ । गाँजा लैजाँदै गरेको सूचनाको आधारमा पुगेको प्रहरी र गाँजातस्करबीच रजैयास्थित राप्तिखोला किनारमा फायरिङ भएको हो ।
आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले राक्सिराङ गाउँपालिका वडा नम्बर ढुंगेनका ४३ बर्षीय कुमार स्यांतानलाई कटुवा पेस्तोल, गोली ५ थान र ३१ किलो गाँजासहित पक्राउ गरेको जनाएको छ ।
ईन्स्पेक्टर बुढाथोकी र तस्करबीच भएको फायरिङ विवरण
मिति २०७६।०४।०५ गते राति करिब १२ः२० बजेको समयमा जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ०९ रजैया राप्तिखोला स्थितमा राक्सिराङबाट पर्सा राष्ट्रिय निकुञ्ज निस्कने खोलाको भित्री बाटो हुँदै पर्सा तर्फ लागु औषध गाँजा लैजाँदै गरेको भन्ने प्राप्त विशेष सुचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक अनिश बुढाथोकीको कमाण्डमा टोलि खटी गई सम्भावित बाटोको खोचमा घेरा हाली एम्बुसिङ थापेको थियो ।
लागु औषध गाँजा लाँदै गरेका ४/५ जनाको समुहले प्रहरीलाई देखी फायर खोलेकोमा प्रहरीको तर्फबाट आत्मसुरक्षाको लागी जवाफी फायर गरी उक्त समुह मध्येका जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर १ ढुंगेन बस्ने बर्ष ४३ को कुमार स्याङतान भन्ने राजु स्याङतानलाई नियन्त्रणमा लिई निजको साथबाट कटुवा पेस्तोल थान १, सो भित्र लोड भई फायर भएको खोका थान १, लाईभ राउन्ड थान ५ र लागु औषध गाँजा २ पोकामा ३१ किलो ४०० ग्राम सहित निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाही भईरहेको छ ।
स्यांतानलाई यसअघि २०७१ पुस १६ गते जिल्ला काठमाण्डौ किर्तीपुर नगरपालिका वडा नम्बर १६ लागु औषध नियन्त्रण ब्युरो काठमाण्डौले १०० किलो लागु औषध गाँजासहित पक्राउ गरी सजाय पाएको प्रहरीले जनाएको छ ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

















