Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

विपीको स्मृति दिवसमा  विरामीलाई फलफुल वितरण

67455098_912380359094810_-1563724087.jpg

५ साउन,हेटौंडा । कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका तथा कांग्रेस मकवानपुर सभापती ईन्द्रबहादुर बानियाँले  विपीको स्मृति दिवसमा   हेटौंडा अस्पतालका विरामीलाई फलफुल वितरण गरेका छन।
 जन नायक विश्वेश्वरप्रसाद कोईरालाको ३७ औं स्मृतिदिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत आईतबार विहान नेपाली कांग्रेस ३ नम्बर समितिद्वारा आयोजित कार्यक्रममा नेता बानियाँले हेटौंडा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेका हुन।बानियाँले हेटौंडा अस्पतालमा रहेका करिब २ सय ५० विरामीहरुलाई फलफुल वितरण गरेको क्षेत्रीय सभापति चौलागाईले बताएका छन।
त्यसैगरी वी.पी. को ३७ औं स्मृतिदिवसको सप्ताहव्यापी कार्यक्रमअन्र्तगत भोली सोमबार विहान हेटौंडा ११वी.पी. बाटिकामा बृक्षारोपण र दिउँसो कांग्रेस मकवानपुर रवी.पी. फाउण्डेशन काठमाडौंको संयुक्त आयोजनामा बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमूख आतिथ्यतामा होटल सामनामा विचार गोष्ठीको आयोजा गरीएको र मंगलबार नेपाल तरुण दलको आयोजनामा पार्टी कार्यालयमा रक्तदान कार्यक्रम रहेको प्रवक्त प्रदिप कोईरालाले जानकारी दिएका छन।
            


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

थप समाचार