५ साउन, हेटौँडा । विपि कोईरालाको ३७ औं स्मृति दिवसमा हेटौंडा अस्पतालमा फलफुल वितरण गर्न गएका नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले एक बालकको उपचारको लागि आर्थिक सहयोग गरेका छन् ।
भीमफेदी गाउँपालिका वडा नम्बर ३ बेसरघारीका १३ वर्षीय सुशन थोकरको उपचारमा बानियाँले सहयोग गरेका हुन् । थोकरको खुट्टा भाँचिएको र आर्थिक अवस्था कमजोर रहेका कारण उपचारमा कठिनाई भईरहेको बताएपछि नगद ५ हजार रुपैँया सहयोग गरेका छन् । बानियाँले अस्पतालका प्रमूख डा. प्रविण श्रेष्ठ र अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेललाई बालकको उपचारमा लाग्ने रकम मिनाह गरिदिन आग्रह गरेका थिए ।
यस्तै, कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता समेत रहेका बानियाँले हेटौँडा–११ नवलपुरमा रहेको ताराकेस्वर महादेब मन्दिरको भौतिक संरचना निर्माणको लागि ५० हजार रुपैँया मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष रामबहादुर श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । उनले । मन्दिर निर्माणको लागि आवश्यक पर्ने श्रोतसाधन उपलब्ध गराउने प्रतिवद्धा समेत बानियाँले दिएका छन् ।
कार्यक्रममा कांग्रेस हेटोँडा उपनगर सभापति आनन्दराम पराजुली, उत्सव इटेनी लगायतका कांग्रेस नेता र स्थानीयको सहभागिता रहेको थियो ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















