६ असार, हेटौँडा । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल आज सोमबार हेटौँडा आउँने भएका छन् । नेपाली कांग्रेसका संस्थापक एवम् जननिर्वात प्रथम प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ३७ औँ स्मृति दिवसको अवसरमा आयोजना हुने विचार गोष्ठिमा मुख्य वक्ताका रुपमा सहभागि हुन हेटौँडा आउन लागेको नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।
वीपी विचार समाज मकवानपुर र वीपी स्मृति ट्रष्टको संयुक्त आयोजनामा आज सोमबार दिनको ११ बजे होटल सामनामा गोष्ठिको आयोजना हुँदै छ । कार्यक्रममा ट्रष्टका अध्यक्ष श्रीहर्ष कोइराला, महासविच रामचन्द्र पोखरेल, कार्यकारी निर्देशक राजेन्द्र पराजुली, सदस्य किरण यादव लगाएतका नेताहरुले सहभागिता जनाउँने प्रवक्ता कोइरालले बताए ।
यस अघि वीपीको स्मृतिमा आयोजना गरिएको सप्ताहव्यापि कार्यक्रम अन्तर्गत नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ मकवानपुरले विचार गोष्ठि, नेपाली कांग्रेस मकवानपुर ३ नम्बर क्षेत्रिय समितिले हेटौँडा अस्पतालका विरामीहरुलाई फलफुल वितरण लगाएतका कार्यक्रमको आयोजना गरेको छ ।
यसैगरी आज विहान हेटौँडा ११ मा रहेको वीपी स्मृति बाटिकामा बृक्षा रोपण कार्यक्रम ११ बजे होटल सामनामा विचार गोष्ठि कार्यक्रमको आयोजना गरिदैछ ।
यस्तै सप्ताहा व्यापी कार्यक्रम अन्तर्गत भोली मंगलबार नेपाल तरुण दल मकवानपुरको आयोजनामा पार्टी कार्यलयमा रक्तदान कार्यक्रम रहेको पार्टी प्रवक्ता कोइरालाले जानकारी दिए । फोटोः गुगल
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

















-1780-1781487498.jpg)
