Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

नेपाल स्वरोजगार व्यापार श्रमिक संघ मकवानपुरको रक्तदान

IMG_20190722_125942-1563779716.jpg

६ साउन, हेटौंडा। नेपाल स्वरोजगार व्यापार श्रमिक संघ जिल्ला कार्य समितिको आयोजनामा सोमबार हेटौंडामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

हेटौंडा रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएकाले संघले हेटौंडा १० बसपार्कमा रहेको हङकङ बजारमा  रक्तदान कार्यक्रमको आयोजना संघ का मकवानपुर अध्यक्ष सुर्य प्रसाद ढुंगेलले बताएका छन्। 

हेटौंडा १० नम्बर वडाध्यक्ष किताब सिंह लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल स्वरोजगार व्यापार श्रमिक संघ केन्द्रीय सदस्य तथा प्रदेश ३ इन्चार्ज भवानी शर्मा, प्रदेश ३ उपाध्यक्ष सनद ढकाल लगायतका व्यापारीहरुको सहभागिता रहेको थियो। नेपाल स्वरोजगार व्यापार श्रमिक संघ मकवानपुर अध्यक्ष सुर्य प्रसाद ढुंगेलको सभाध्यक्षतामा भएको रक्तदान कार्यक्रम ५२ जनाले रक्तदान गरेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

थप समाचार