७ साउन, हेटौँडा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरले खोलाले बगाएर मृत्यु भएकी १२ वर्षिया बालिकाको परिवारलाई मंगलबार राहतस्वरूप २५ हजार सहयोग गरेको छ ।
कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले एक कार्यक्रमका बीच घरमै पुगेर राहतस्वरुप २५ हजार हस्तान्तरण गरेकि हुन् ।
यसैविच मृतक बलामीको परिवारलाई दिव्यतारा सहकारी संस्था पालुङ शाखाले पनि राहतस्वरूप १० हजार सहयोग गरेको छ । सहकारी बोर्डका कार्यकारी सदस्य आनन्दराम पराजुलीले राहत रकम हस्तान्तरण गरेका हुन् ।
गत असार २७ गते अविरल वर्षाको कारण बढेको खोलाले थाहा नगरपालिका ३ दम्की महाभीर खोलाले बगाउँदा १२ वर्षिया सञ्चना बलामीको मृत्यु भएको थियो ।
कार्यक्रममा कांग्रेस जिल्ला सदस्य एवं थाहा नगर उपप्रमुख खड्ग गोपाली, जिल्ला सदस्य सुशान्त श्रेष्ठ, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, कांग्रेस थाहानगर सभापति योगेन्द्रमान श्रेष्ठ, महिला संघ जिल्ला सचिव निलम देवकोटा, कांग्रेस मकवानपुरका सूचना प्रमूख सुजन विडारी, थाहा नगरका नेताहरु राजभाई गोपाली, भरत गोपाली, राममाया खत्री, प्रमोदकृष्ण जोशी, ईन्दिरा गोपाली, स्थानीय समाजसेवीहरु सुरेन्द्रमान प्रधान, यादवजंग रायमाझी, बिक्रम केसी, संचारकर्मीहरु मनिषा बस्नेत, मञ्जरी बलामीलगायतको उपस्थिति रहेको थियो ।
कांग्रेस मकवानपुरले जिल्लामा बाढीपहिरोबाट मृत्यु भएका ५ मृतकको परिवारलाई २५ हजारका दरले राहतस्वरूप रकम दिने निर्णय अनुसार थाहानगरपालिका ३ दम्की घर्तिखोलाको बलामी परिवारलाई राहत दिईएको हो ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















